• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: बिरामी पति

बिरामी पति ः मलाई जनावरको डाक्टरकहाँ लैजाऊ।
पत्नी ः किन र ?
पति ः सधैं बिहान भालेजस्तो उठ्छु, घोडाजस्तो कुदेर अफिस जान्छु।
गधाजस्तो काम गर्छु, घर आएर कुकुरजस्तो सबैलाई भुक्छु र राति भै ंसीसँग सुत्छु